उनले आत्महत्याको कारण भने अहिले सम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पवन सिंह भोजपुरी फिल्म उद्योगका एक स्टार मानिन्छन् ।
उनले चर्चित गायकका साथै अभिनेता पनि हुन् । उनकी पत्नीको आत्महत्याको खबरले सिंगो परिवारसँगै शुभचिन्तक समेत शोकमग्न भएका छन् ।
Post a Comment