२० फागुन, काठमाडौ ।
टर्किस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवे मा चिप्लिएर दुर्घटना भएको छ ।
बाक्लो हुस्सुका कारण विमान रनवेमा अवरतण गर्ण खोज्दा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । Tarkis
विमानको अगाडिको टायर पल्टिएको छ । विमानमा रहेका सबै २२४ यात्रुलाई सकुसल उद्धार गरिएको छ । दुर्घटनाको क्रममा ३ जना सामान्य घाइते भएको बुझिएको छ । विमान रनवेमा नै रहेको छ ।
काठमाडौंका लागि स्तानबुलबाट उडेको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
Post a Comment