पतिले यौनधन्दा गर्न बाध्य बनाएपछि

पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँग अप्रत्यासित भेट । निरन्तरको भेटले उनीहरुवीच झांगिएको माया । त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका । कान्तिपुर दैनिकमा समाचार छ ।

कुनै फिल्मको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखरकी युवतीको हो । बितेका एक वर्षभित्र उनले जे भोगिन त्यो पत्याउनै नसकिने खालको छ । बिहेको बहानामा युवकले आर्थिक शोषणमात्रै गरेनन् जर्बजस्ती यौनधन्दा गर्न समेत बाध्य बनाए । पत्नी बनाएर नाटक गर्ने ताप्लेजुङका २६ वर्षीय प्रताप लिम्बु अहिले प्रहरी खोरमा छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget