भारतीय अभिनेता आदित्य गिरफ्तार

भारतीय फिल्म अभिनेता आदित्य पान्चोली रक्सी पिएर मारपीट गरेको आरोपमा गिरफ्तार गरिएको छ । मुम्बईको जुहुको एक ५ स्टार होटेलको पबमा मारपिट गरेको भन्दै पुलिसले गिरफ्तार गरेको हो ।

आदित्य पान्चोलीलाई पबका बाउन्सरको मोबाईल फोनले हानेर टाउको फुटाएको आरोप लागेको छ ।

सुत्रका अनुसार आदित्य हिन्दी गीत नबजाएकोले रिसाएका थिए । फुलिसले यस सम्बन्धमा सोधपुछ गरिरहेको भारतीय मिडिया बताउछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget