फागुन २३ गते
सामान्य रहने : सेक्सलाई कुनै ठूलो कुराको रुपमा लिनु हुदैन । यो प्राकृतिक अधिकार हो । आफ्नो श्रीमतीको भावना बुझ्ने । यदि उनलाई इच्छा छैन भने जवरजस्ती गर्नु हुदैन । सामान्य तरिकाले अघि बढने । भावना र इच्छा विपरीत सम्बन्ध राख्न खोज्दा मानसिक तनाव उत्पन्न हुन सक्छ ।
विविधता नखोज्ने : सेक्सको सिधा सम्बन्ध मनसँग हुन्छ । सेक्स शारिरीक मात्र नभई मानसिक क्रिया समेत हो । शारीरिक सन्तुष्टिका लागि उत्ताउलो तरिकाले सम्बन्ध राख्नाले सेक्स साथीलाई नराम्रो प्रभाव पर्न सक्छ ।
गलत बिचार नलिने : महिला माया पाउनका लागि सेक्सलाई इन्कार गर्न सक्दैनिन । पूरुष र महिलामा सेक्सका बारेमा अलग अलग बिचार हुन्छ । यहि कारणले पारिवारिक जीवन तनावमा पर्न सक्छ । यसबाट बच्नका लागि संवेदनशील हुनुपर्छ । तर सेक्सको लागि भने अति संवेदनशील हुनु हुदैन । सेक्सको समयमा श्रीमती तर्पmमात्र ध्यान दिनु पर्छ । त्यस समयमा आजको के नयांँ बिचार लिनु हुदैन ।
आफुलाई कमजोर नठान्ने : प्राय सेक्सको समयमा महिलाहरुमा कस्तो देखिएको छु, राम्री छु की छैन जस्ता सोचाइ आउन सक्छ । यस्तो सोचाइ लिनु हुदैन भने पूरुषले म सेक्समा सफल हुन्छु कि हुदैन भन्ने बिचर पनि त्यस समयमा लिनु हुदैन ।
समयलाई छाडिदिने : सेक्स पहिला प्लान बनाएर गर्ने चिज होइन । त्यस समयमा जे हुन्छ हुन्छ । पोर्न फिल्ममा के थियो भन्ने लिनु हुदैन । सेक्सको समयमा अनावश्यक कुरामा मन बहलाउनु हुदैन । श्रीमतीसँग रमाइलो कुराकानी गर्दै भावना बुझ्ने कोसिश गर्नु पर्छ । नकारात्मक सोचाइले सेक्स जीवन तनावमा परिणत हुन्छ ।
Post a Comment