फेरी अर्को जहाज दुर्घटना,विमानमा आगो लाग्यो यात्रुहरु भागाभाग (तस्विर सहित)

२३ फागुन, एजेन्सी ।
न्यूयोर्कको एयरपोर्टमा  विमानमा आगो लागेको छ । अमेरिकाको न्यूयोर्क सिटीमा लगर्डिया एयरपोर्टमा रनवेमा चिप्लिएर एक विमान हिउँमा जोतिदै खाडीसम्म पुगेको समाचार छ ।


 डेल्टा फ्लाइट १०८६ एटलान्टाबाट आएको जहाज अवतरण गर्न लाग्दा यस्तो दुर्घटना भएको हो । इन्धन लिक भएको कारण यस्तो घटना भएको बताइएको छ ।
 एयरपोर्टमा विमान चिप्लिएपछि विमानमा आगो लागेको हो । यसपछि ३० मिनेटभित्र विमानमा रहेका सबै १२७ यात्रु र पाँच चालक दलका सदस्यहरुलाई सकुशल निलाकिएको थियो ।

रनवेबाट चिप्लिएर विमान हिउँमा जोतिन पुगेको थियो ।
source:nepaliheadlines

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget