होलिको चिर लिंगो ढल्यो, नराम्रो शंकेत

काठमाडौं । राजधानीको बसन्तपुरमा गाडीएको होलीको चिर लिंगो ढलेको छ । हरेक वर्ष होलि आउनुपुर्व उक्त चिर गाढ्ने चलन रहि आएको छ । होलीको चिर गाढेपछि होली सुरु भएको मानिन्छ । यो चिरलाई होली पर्वको प्रतिकका रुपमा लिने गरिन्छ ।
यो लिंगो होली नसकीदासम्म जस्ताको तस्तै रहनुपर्ने मान्यता रहि आएको छ । लिंगो ढलेपछि नराम्रो हुने त होइन भन्ने आशंका पैदा भएका छन् । तर, लिंगो ढलेपनि अर्को लिंगो गाड्न मिल्ने संस्कृतिविद्हरुले बताएका छन् ।
लगातारको वर्षका कारण जमिन कमजोर भएको र लिंगो हल्लीरहेको अवस्थामा गएराति ट्याक्सीले हान्दा लिंगो भाँचिन पुगेको हो ।
माटो कमजोर भएको अवस्थामा ट्याक्सिले हान्दा लिंगो ढलेको प्रत्यक्षदर्शीले बताएका छन् । लिंगो ढाल्ने ट्याक्सीचालक फरार रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget