दिल्लीमा अलपत्र बाबुराम यसरी आउँदैछन् काठमाण्डु

भारत, २२ फागुन–दिल्ली भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दिल्ली काठमाण्डु उडान अनिश्चित भएपछि लखनउ हुँदै रुपडिया नाकाबाट नेपालगंजबाट काठमाण्डु आइपुग्ने भएका छन् ।
‘काठमाण्डु तत्काल उडान सूचारु भएन’, भट्टराईले भने, ‘यही भएर म शुक्रबार बिहान दिल्ली लखनउको उडान हुँदै सडकमार्गबाट नेपालगंज जानेछु , त्यहाँबाट काठमाण्डुपुग्नेछु ।’
दिल्ली वृतका राजनीतिक नेता र सरकारका विशिष्ट पदाधिकारीसँग भेटवार्ता गरेर डाक्टर भट्टराई ५ दिनपछि काठमाण्डु आउन लागेका हुन् ।
कान्तिपुर दैनिकबाट

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget