यी हुन् १ सय ९७ बर्ष उमेरका सन्सारकै जेष्ठ मानिस

कुनै मानिसको आयू कति होला ? ८० बर्ष, ९० वर्ष वा १०० बर्ष । तर यहाँ एक यस्ता व्यक्ति छन् जो १७९ वर्षसम्म बाँचेका छन् । महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको बताएका छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् ।
 उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ । ‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर मलाई कसरी कालले बिर्सिएको होला’ उनी बताउँछन् । उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए । एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget