यी सुन्दरी भन्छिनः धोनीसँग लभ परेर ब्रेकअप भएको हो

एजेन्सी ।

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका छन् । तर यो सन्याससँगै उनको निजी जिन्दगीबारे पनि विभिन्न तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।



उनीसँग प्रेम सम्बन्ध रहेको भनिएकी तमिल मोडल एवं अभिनेत्री लक्ष्मीले आफ्नो धोनीसँगको सम्बन्ध बारे मुख खोलेकी छिन् । उनले धोनीसँग आफ्नो लभ परेको तर पछि ब्रेक अप भएको सार्वजनिकरुपमा नै स्वीकार गरेपछि उनीहरुको सम्बन्धबारे नयाँ चर्चा शुरु भएको छ ।



एक अंग्रेजी अखवारसँग कुरा गर्दै लक्ष्मीले धोनीसँग केही समयसँग अफेयर चलेको र पछि टुटेको बताएकी हुन् । धोनीसँग आफ्नो सम्बन्ध भुल्न नसक्ने घाउ जस्तै भएको समेत उनले बताएकी छिन् ।

तर आफ्नोबारेमा मिडियामा चलाइएका अफबाहप्रति भने घृणा लागिरहेको उनको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget