१२ बर्षीय छोरीले ब्लू फिल्म हेरिरहँदा बाबुआमाले देखेपछि...

तपाईंले कुनै अश्लील सामाग्री हेर्दै
गर्दा बाबुआमाले देखेमा के हालत होला ? प्राय
छोराछोरीले यस्तो कुरा कल्पनासमेत गर्न सक्दैनन् ।
रुसको सेन्ट पीटर्सबर्गमा १२ वर्षीय किशोरीलाई
यस्तो अवस्थाको सामना गर्नु पर्यो ।

त्यसबाट निकै
लज्जित बनेकी उनले मृत्युलाई रोजिन् । जब
उनी इन्टरनेटमा पोर्न फिल्म हेर्दै थिइन्, तब
परिवारका सदस्यले उनलाई रङ्गेहात पक्डिए ।
त्यसपछि उनले विल्डिङको १४औं तलाबाट हामफालेर आत्महत्या गरिन् ।
उनले मृत्युवरण गरेपछि मोवाइल खोलेर
हेर्दा परिवारका सदस्यहरुको झनै होसहवास् उड्यो ।
डेलिमेलका अनुसार मोवाइलको इनबक्समा कैयन
अश्लील मेसेज भेटिए । साथै पोर्न फिल्म हेर्ने
दर्जनौं लिंक्सहरु पनि थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget