सुँगुरले जन्मायो मानव अनुहार भएको बच्चा

२७ माघ।




अचम्म र डर एकैचोटि लाग्ने खबर सुन्न चाहनुहुन्छ?


गत सोमबार, ९ फेब्रुअरीको दिन दक्षिणी चीनको नानिङ्ग सहरमा एक अनौठो रूप भएको जनावर जन्मिँदा त्यसको मालिक 'ताओ लु' आफै दङ्ग परेका थिए।


हो, पत्याउनुहुन्न होला तर, लु को सुँगुरले मानव अनुहार र मानव लिङ्ग भएको बच्चा जन्माएको छ।

1
चकित ४० वर्षीय लु ले त्यो बच्चाको तस्विर स्थानीय संचार माध्यममा सार्वजनिक गरेपछि उसले धेरै ठाउँहरूबाट त्यो बच्चाको सट्टा धेरै धन राशि प्राप्त गर्ने प्रस्ताव पनि पाएका थिए।


उनले भने,"१९ वटा मध्ये अरू सबै सामान्य तर त्यहि एउटा मात्रै कुरूप र अनौठो प्रकारको थियो।"


तर सोहि कुरूपताको कारण त्यो बच्चाको आमाले आफ्नो बच्चालाई अस्वीकार गरेको थियो र बोत्तलबाट दुध खाना नमानेकोले केही क्षणमै त्यसको मृत्यु भएको थियो।


"त्यो बच्चाको मृत्यु एक दुखको कुरा हो, फोनबाट आएको प्रस्ताव अनुसार त्यसले मेरो परिवारलाई अझसम्म कमाउन नसकेको सम्पति दिन सक्थ्यो।", लु ले भने।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget