विद्या बालनलाइ सेक्सको प्रस्ताब आई रहेपछि तनाबमा ...

भारत । भारतीय चर्चित अभिनेत्री विद्या बालनले आफु पनि काष्टिङ काउच पिडित भएको रहस्य खुलाएकी छिन् । संसारकै सबैभन्दा ठुलो चलचित्र उद्योग बलीउडमा काष्टिङ काउच अर्थात पहिलो फिल्ममा अभिनय गर्नका लागि अभिनेत्रीले यौन सम्बन्धका लागि तयार हुनु पर्ने अवस्था भारतमा घट्दो नभई अझै बढ्दै गएको समेत बालनले बताइन् ।


 बेला बेलामा भारतीय अभिनेत्रीहरुले यस्तो खुलाशा गरीरहने सृखला चलीरहेका बेला विद्याले मुख फोरेकी हुन् । बालाजी टेलिफिल्मको सानो पर्दाबाट करिअर शुरु गरेकी विद्याले एक अन्र्तवार्ताको क्रममा आफूलाई पनि फिल्म खेल्नका लागि काष्टिङ काउचको प्रस्ताव आएको भन्दै हरकोइले यसको डटेर सामना गर्न समेत आब्हान गरेकी छिन् ।

त्यस्ता हर्कतलाई ठाडै अस्विकार गरेर संघर्ष मार्फत नै बलीउडमा जमेको बताउने अभिनेत्री बालनले अहिले इन्र्डष्टीमा आउने नव नायिकालाई खुले आम आउने सेक्सका प्रस्ताब अस्विकार्न र आफ्नो कला बेचेर लाग्न समेत सुझाव दिएकी छिन् ।

आफूलाई कैयौं निर्माताले काष्टिङ काउचको प्रस्ताव राखेपनि त्यसको शोषणबाट बँच्न सफल भएको डर्टी पिक्चर अभिनेत्री बालनको दाबी । एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget