बिहिबार, माघ २९,
एकीकृत नेकपा माओवादीबाट सभासद बनेका ल्यारक्याल लामाले एमाओवादी अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन । तीनवर्ष अघि एमाओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीको विकासका लागि एशिया प्यासिफिक एक्स्चेञ्ज एण्ड को अपरेशन फाउन्डेसन (एपेक) को उपाध्यक्ष रहेको बेला लामाले प्रचण्डमाथि गम्भीर आरोप लगाएका हुन ।
त्यसबेला प्रचण्ड लुम्बिनीमा अन्तरराष्ट्रिय लगानी भित्र्याउन जोड गरिरहेका थिए । त्यहीबेला सभासद ल्यारक्याल लामा भन्दै थिए ‘प्रचण्डले अशोकको पिल्लर बेचेर खान्छ कि भन्ने मलाई डर लागेको छ ।’
बीबीसी साझा सवालका लागि लुम्बिनीमै खिचिएको भिडियोमा ल्यारक्यालले प्रचण्डमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । साझा सवालको २१६ औं श्रृंखलाको यो भिडियो अहिले पनि युट्युबमा हेर्न र सुन्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.