स्वेताले भनिन्ः तपाइँले रोजेको र चाहेको जस्तै बन्छु


काठमाडौं । 


स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नि एवं अभिनेत्री स्वेता खडकाले अव सार्वजनिक जीवनमा फर्किने उद्घोष गरेकी छिन् ।
आफूलाई मायाँ गर्नेहरुलाई सम्बोधन गर्दै उनले फेसबुकमा स्ट्याटस लेखेर अव आफू सार्वजनिक जीवनमा फर्किन लागेको जानकारी दिएकी हुन् ।



उनले भनेकी छिन्ः म माफी चाहन्छु हजुरहरुले चाहाँदा चाहाँदै पनि मेरो शारिरीक अवस्थाका कारण कतिपय कार्यक्रमहरुमा मैले मेरो उपस्थित जनाउन सकिन । म आज यो फेसबुक मार्फत यो प्रस्टयाउन चाहन्छु कि हजुरहरुले म माथि देखेका सपना, मलाई गरेको बिस्वास र म प्रतिको लगाब मलाई मेरो शरीरले साथ दिए सम्म बेकार हुन दिनेछैन | हजुरहरुको इच्छा अनुसार म यो साता मलेसिया र छिटै अमेरिकाको कार्येक्रममा आफ्नो उपस्तिती जनाउने छु र मेरो शरीरले साथ दिए सम्म अब पुन हजुरहरु बीचमा आएर हजुरहरुले खोजेको, रोजेको र चाहेको स्वेता बन्ने सक्दो कोशिज गर्ने छु ।



Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget