दीपाले दिपकलाई चुम्बन गर्दै भनिन्-‘आई लभ यू

केकीले भेट्टाइनन् माया गर्ने साथी
२०७१ फागुन १
शनिबार ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ । यो दिनमा प्रेमी-प्रेमिकाहरु एक अर्काको साथमा हुन्छन् । माया गर्नेहरुका लागि यो दिन विशेष छ पनि भनिन्छ । उसो त माया गर्नका लागि बर्षैभरि दिन हुन्छ पनि भनिन्छ ।

नेपाली चलचित्रका कलाकारहरु पनि ‘भ्यालेन्टाइन डे’ आ-आफ्नै तरिकाले मनाउँने तयारीमा छन् । अनलाइनखबरको क्यामेरामा एकसाथ परेका हाँस्यकलाकार दिपकारज गिरी र दीपाश्री निरौलाको जोडीले आफूरुलाई राम्रो साथी भन्यो । तर, दीपाले दिपकलाई अंकमाल गर्दै प्रेम प्रस्ताव राखिन् ।

नायिका केकी अधिकारीको कुरा बेग्लै छ । उनी आफूले आजसम्म प्रेम प्रस्तावको दिनमा कसैलाई प्रस्ताव नराखेको र आफूलाई पनि कसैले नराखेको खुलाइन् ।
नायिका प्रियंका कार्की त आफूले आजसम्म ‘भ्यालेन्टाइन डे’ नै नमनाएको दाबी गर्छिन् । उनलाई पनि कहिलेकाही आफ्नो अंगालोमा माया गर्ने साथी होस् भन्ने लाग्दोरहेछ । तर, आफू हक्की स्वभावको भएकाले कसैले प्रेम प्रस्ताव नराखेको प्रियंकाको वुझाई छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget