बलिउड अभिनेत्री प्रियंका चोपडा अविवाहित हुन् । तर तिनै अविवाहित प्रियंकाले आमा बन्ने रहर ब्यक्त गरेकी छिन् ।
एक अखवारसँगको कुराकानीमा प्रियंकाले यस्तो रहर सार्वजनिक गरेकी हुन् । प्रियंकाले यो वर्ष आफूले एक बच्चा चाहेको समेत बताएकी छिन् ।
प्रियंकाको हट तस्विर सहित प्रकाशित उक्त पत्रिकामा प्रियंकाले यो वर्ष नै बच्चा चाहन्छिन् लेखिएको छ । यद्यपी उनले कसरी यो बच्चा चाहन्छिन् भन्ने स्पष्ट छैन ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.