त्रिभुवन विमानस्थलबाट १२ किलो सुनसहित यात्रु पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलो सुनसहित एकजना यात्रु पक्राउ परेका छन् ।

कतार एयरवेजको जहाजबाट आएका झापाका बोधराज पौडेललाई विमानस्थल प्रहरीले केहीबेर अघि १२ किलो अवैध सुनसहित पक्राउ गरेको हो ।

यात्रुको चेकजाँच गर्ने क्रममा पौडेलले लुकाइरहेको अवस्था सो परिमाणको सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget