न्युयोर्कमा रेल र कार ठोक्किदाँ ६ ठहरै, कयौं घाइते

२१ माघ,एजेन्सी। अमेरिकाको न्युयोर्कमा शहरमा एक कार रेलसंग ठोक्किँदा भएको दुर्घटनामा ६ जनाले ज्यान गुमएका छण्।

न्युयोर्कबाट ३२ किलोमिटर उत्तरमा भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन।

रेलको ट्र्याकबाट बाटो काट्दै गरेको कारलाई तीब्र गतिमा आइरहेको रेल ठोक्किएको थियो।



रेल र कार ठोक्किए लगतै आगलागी भएको थियो। मृत्यु हुनेमा कार चलाउने महिला ड्राइभर र रेलमा यात्र गरिहेका ५ जना यात्रु छन्।

दुर्घटनको समयमा रेलमा करिब ८५० यात्रु रहेको बताइएको छ। दुर्घटनामा परेको रेल मेट्रो नर्थ सेवाको हो। यो न्युयोर्क व्यस्त रेल सेवा मध्य एक हो।

मंगलवार साँझ स्थानिय समय अनुसार पौने ६ बजे घट्न भएको थियो । रेल म्यानहेटनको ग्र्याण्ड स्टेशनबाट छुटेको थियो। दुर्घटनाको भएको ठाउँ भालहाला सवर्वमा पर्दछ।

दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget