नेपाली जनताको चुलो बाल्नका लागि कुनै कसर बाँकी नराख्ने : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चुलो बाल्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
छठ मनाउन काठमाण्डौको कमल पोखरी पुग्नु भएका प्रधानमन्त्री ओलीले दाउरा डिपो होस् की गुइठा डिपो होस् जसरी भए पनि नेपाली जनताको चुलो बल्नु प¥यो र त्यसका लागि सरकार दत्तचित्त रहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget