‘फटाहा समाचार’ भन्दै जेपी गुप्ताले दिए गुप्तचरलाई चेतावनी, सिके राउतको प्रचार किन ?

काठमाडौं । मधेस आन्दोलनलाई नयाँ निश्कर्षमा लाने भन्दै अलग मोर्चा खोलेका पुर्व मन्त्री जेपी गुप्ताले आफ्ना बारेमा आएका समाचारहरु भ्रामक भएको बताएका छन् ।
गुप्ताले आफु मधेसमा रहेको र काठमाडौंबाट धेरैले फोन गरी एक दैनिकले आफुलाई समेत समेटेर छापेको एक समाचार वारे सोधेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले पत्रिकाले हावादारी समाचार छापेको र एफएम रेडियो र अनलाइनहरुले समेत हावादारी समाचारको पछि दौडिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुप्ताले सिके राउतसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी समेत गरेका छन् ।
यस्तै उनले सरकारी गुप्तचरको अन्ययन पनि तथ्यमा आधारीत हुन नसकेकाले अहिलेको अवस्था आएको बताएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget