छठ पूजामा प्रधानमन्त्रीले भने–‘मधेस आन्दोलनले मधेसी जनता नै बढी पीडित


काठमाडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको आन्दोलनको नाममा मधेसी जनता नै ज्यादा पीडित भैरहेको बताएका छन् ।

छठ पर्वको अवसरमा मंगलबार साँझ काठमाडौंको कमलपोखरीमा पूजा गरेपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले समस्या समाधान गर्न आफू गम्भीर रहेको भन्दै बुधबार (भोलि) हुने वार्ता निष्कर्षमा पुग्ने दाबी पनि गरे ।imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget