१३ मंसिर, एजेन्सी ।
विश्व चर्चित लेखिका अरुन्धती रोयले नरेन्द्र मोदीको सरकारले भारतमा ‘हिन्दू राष्ट्रवाद’ को नाममा ‘ब्राह्मणवाद’ लाई बढाइरहेको बताएकी छिन् ।
नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक
भारतमा अल्पसंख्यकहरु डराएर बाँचिरहेको र मोदी आएपछि त्यो डर उच्च भएको उनको भनाइ छ ।
मोदी समर्थकहरुले लेखिका रोयले दिएको अभिब्यक्तिको विरोध गरेका छन् ।
अरुन्धतीले भारतीय जनता पार्टीले देशका महान महान ब्यक्तिलाई समेत हिन्दु सावित गरेर हिन्दुकरण गर्दै ब्रामह्णबादलाई प्रसय दिइरहेको आरोप समेत लगाएकी छिन् ।
sajhapatrika
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.