काठमाण्डु, १५ मंसिर– चीनले वार्षिक रुपमा दिने सहयोगबाट एक हजार मेट्रिक टन ग्यास सहयोग गर्न नेपालले लिखित आग्रह गरेको छ । तर त्यसको जवाफ चीनले दिएको छैन । नेपालले इन्धन आयातका लागि सम्झौता गरेको पेट्रो चाइनाले ग्यासको कारोबार गर्दैन ।
चीन ग्यास सहयोग गर्न तयार भए अर्को कम्पनीसँग सम्झौता गर्नुपर्नेछ । तिहारको बेला आपूर्तिमन्त्री गणेशमान पुनले चीनको भ्रमण गरे पनि दूतावासका अधिकारीले विस्तृत जानकारी दिन चाहेनन् ।
नयाँ पत्रिकाबाट
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.