भोलि विप्लब माओवादीको 'मौलिक रुपको नेपाल बन्द'

काठमाडौँ, १२ मङ्सिर, भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै नेकपा माओवादीले भोलि 'मौलिक रुपको नेपाल बन्द' गर्ने भएको छ । प्रवक्ता प्रकाण्डद्वारा आज जारी गरिएको विज्ञप्ति अनुसार भारतीय रबैयाले र सत्तासिन दल तथा शीर्ष राजनीतिक पार्टीको नालायिकीपनले नेपाली जनता भोकभोकै बस्न बाध्य भएको भन्दै भोलि १३ गते 'मौलिक रुपको नेपाल बन्द' गर्ने जनाएको हो ।

दुई दिन अघि नै मङ्सिर १३ गते नेपाल बन्द गर्ने घोषणा गरेको बिप्लव माओवादीको घोषणाप्रति सामाजिक सञ्जाल तथा देश, विदेशबाट व्यापक विरोध आएपछि शब्द परिवर्तन गर्दै उसले 'मौलिक' थपेको हो । देश र जनता त्यसै बन्द र अभावको मारमा परेको बेला नेकपा माओवादीको पुनः बन्द गर्ने निर्णय प्रति सर्वसाधारणले निक्कै आक्रोस पोखेका थिए । विज्ञप्ति पढ्नुहोस् :
aajakokhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget