कसैका अश्लिल भिडियो आए, कोही नांगो भए तर मेरो फोटोलाई लिएर किन विवाद ? : तिर्सना बुढाथोकी

कसैका अश्लिल भिडियो आए, कोही नांगो भए तर मेरो फोटोलाई लिएर किन विवाद ? : तिर्सना बुढाथोकी





काठमाडौं, कात्तिक २८ ।  रंगमञ्च तथा नेपाली चलचित्रमा जम्दै गरेकी मोडेल तथा अभिनेत्री तिर्सना बुढाथोकी स्पष्ट विचार राख्ने कलाकारका रुपमा गनिन्छिन् । जब उनले सामाजिक संजाल र मिडिया मार्फत आफ्ना कुरा राख्छिन् तब उनी मिडिया नै तताउने गरी बोल्छिन् । पछिल्लो समय पनि उनले यस्तै गरेकी छिन् । सामाजिक संजालमा अभिव्यक्ति दिँदै तिर्सनाले भनेकी छिन् नेपालमा नै कतिका अश्लिल भिडियो आए, कोहि नाङ्गो भए तर किन मेरो यो फोटोलाई लिएर विवाद भयो ?  एउटा मोडल, नायिका भएको हिसावले नर्मल नै हो । मैले गरिरहेको काम राम्रो बनाउनका लागि मिहिनेत गर्नु मेरो कर्तव्य हो ।’


फेसबुकमा स्टाटस लेख्दै तिर्सनाले आफूले गरेको मिहिनेतलाई कसैले उदारका नाममा नकारात्मक रुपले हेर्छ भने आफ्नो भन्नु केही नभएको बताएकी छन् । केही समयअघि उनको सो तस्बिर बाहिर आएपछि उनलाई लिएर विभिन्न टिका–टिप्पणी गरिएको थियो । तर पनि उनले यि र यस्ता कुराहरु सामान्य भएको र यस्ता कुराहरुलाई नकारात्मक विषय बनाएर टिप्पणी गर्नेहरुका सामु आफु लडीरहने समेत बताएकी छिन् ।



तिर्सनाले केही समय अघि फेसबुकमा सार्वजनिक गरेको उक्त तस्विरमा उनले बाथरुममा नुहाउँदै गरेको देख्न सकिन्छ । तस्विरमा उनी शरीरमा सावुन लगाएको अवस्थामा देखिन्छिन् । तस्विरले उनी सर्वाङ्ग नाङ्गो भएको स्पष्ट पारे पनि तल्लोभाग भने देखाएकी छैनिन् । तस्विरमा उनका साथी र फलोअरहरुले अनेक उटपट्याङ कमेन्ट समेत गरेका छन् ।


केही समयअघि उनको सो तस्बिर बाहिर आएपछि उनलाई लिएर विभिन्न टिका–टिप्पणी गरिएको थियो । त्यसपछि फेसबुकबाट नै प्रतिक्रिया दिँदै तिर्सनाले भनेकी छिन् मैले भित्रको देखाएपनि बाहिरको देखाए पनि मिडियालाई के को चासो ?  तस्विरहरु तृसनाको फेसबुकबाट : सम्पादक
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget