नयाँ शक्तिको विद्यार्थी संगठन २३ जना केन्द्रीय सदस्यबाट शुरु

नयाँ शक्तिको विद्यार्थी संगठन २३ जना केन्द्रीय सदस्यबाट शुरु
एकीकृत माओवादी छाडेर नयाँ शक्तिमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले  नयाँ शक्ति निर्माणमा लागेका अभियन्ताहरूलाई शाही शासनकालको झल्को दिने गरी एकीकृत माओवादीले कारबाही गरेको बताएका छन् ।
नयाँ शक्ति निर्माणमा लागेका अभियन्ताहरूलाई कारवाही गरिएको, स्पष्टीकरण सोधिएको जस्ता वेतुकका प्रचारबाजी भएको उनको भनाइ छ ।  'यो तत्कालीन शाही सत्ताले आफ्ना आसेपासेलाई विभिन्न विभुषण पदकबाट विभूषित गर्ने र क्रान्तिकारी नेतृत्वलाई टाउकाको मूल्य तोकेजस्तै हो भन्ने कुरामा हामी प्रष्ट छौं ' उनले भनेका छन् ।  
'आधारभूत रूपमै पुरानो संगठनसँग सम्बन्धविच्छेद भईसकेको अवस्थामा यस्तो प्रचारबाजीको कुनै अर्थ र औचित्य नरहने कुरा पनि छर्लङ्ग नै छ'  उनले थपे । नयाँ शक्तिको विद्यार्थी संगठन २३ जना केन्द्रीय सदस्यबाट शुरु भएको छ ।
नेपालको विद्यार्थी आन्दोलन चरम अकर्मण्य र दिशाविहीन बन्दै गएको  भन्दै गठन गरिएको नयाँ शक्तिमा थपिएका विद्यार्थीहरुको नामावलि यस प्रकार छ ।

१। ओमकूमारी पौडेल, केन्द्रीय सचिव
२। कूमार तिवारी
३। बिमल गिरी
४। उमेश थापा
५। श्यामबाबु गौतम
६। जेकेन्द्र श्रेष्ठ
७। गोविन्द केसी
८। प्रमोद पोखरेल
९। देवेन्द्र पाख्रिन
१०। राधेश्याम शाह
११। प्रकाश सापकोटा
१२। सन्दिप अधिकारी
१३। रूपनारायण श्रेष्ठ
१४। पदमराज विष्ट
१५। पशुपति नेपाल
१६। राजेश आले
१७। युवराज ढकाल
१८। दिनेश पौडेल
१९। नेत्र चापागाईं
२०। सन्तोष आचार्य
२१। युवराज दाहाल
२२। कुलभुषण शेखर शर्मा
२३। श्रीप्रसाद देवकोटा
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget