चार दिनमा करोडको व्यापारमा ‘लुटेरा’

काठमाण्डौ। निखिल उप्रेती अभिनित नेपाली चलचित्र ‘लुटेरा’ले चार दिनमा एक करोड माथीको व्यापार गरेको बताईएको छ । वितरकका अनुसार चार दिनमा १ करोड २३ लाख ग्रस आम्दानी गरेको छ ।

भारतको ठुलो चलचित्र ‘प्रेम रतन धन पायो’ले नेपालमा गतिलो व्यापार गरिरहेको बेला ‘लुटेरा’ले पनि नेपाली परिवेशमा ब्लकबस्टर व्यापार गरेको हो । यसअर्थमा अब भारतिय स्टारसँग नेपाली चलचित्र डराउन नपर्ने देखिएको छ ।

नेपालमा ‘प्रेम रतन धन पायो’ले चार दिनमा २ करोडभन्दा बढी ग्रस आम्दानी गरेको बताईन्छ ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget