अबको आन्दोलन अन्तिम लडाईंः महतो

जनकपुर, १६ कात्तिक । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम लडाईं झैँ हुने

बताउँदै सरकारले आन्दोलनलाई भ्रमका रुपमा प्रचार गरिरहेको प्रति आपत्ति व्यक्त गर्नुभयो
पत्रकार भेटघाटमा बोल्दै उहाँले नाकाबन्दी पूर्ण रुपले सशक्त रहेको छ भन्दै सरकारले नाकाबन्दीका बारेमा गलत समाचार प्रसारण गराइराखेको पनि बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget