१६ कात्तिक-
वीरगन्जमा प्रहरीको गोली लागेर एकजना भारतीय नागरिकको ज्यान गएको छ । विभिन्न ठाउँमा भएको झडपमा परी ८ जना प्रहरी १८ जना घाइते भएका छन् ।
शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लाग्दा रक्सौलका आशिसकुमार रामको मृत्यु भएको हो ।
घाइते भएकामध्ये ५ जनालाई रवरको गोली लागेको छ । घटनापछि स्थानीय प्रशासनले वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।
Post a Comment