‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ’ एक उद्योगीले भने ।
निगमले इन्धनको चरम संकट देखाउँदै बिहीबार (कात्तिक २६ देखि ३०गते) देखि पछिल्ला पाँच दिनमा भारतबाट पेट्रोल र डिजेल बोकेका करिब ३ सय ट्यांकर काठमाण्डु भित्र्याएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल समान्य अवस्थामा नियमसंगत बाँडेको भए कुल मागको ६० प्रतिशत पुग्थ्यो ।
–नागरिक दैनिकबाट
Post a Comment