जानी राखौ...... सेक्स बारेका १५ रोचक जानकारी

मान्छेको लाइफ सेक्सबाटै शुरूआत हुन्छ । सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन थियो होला । सेक्सलाई सुखी दामपत्य जीवनको साधन समेत ठानिन्छ ।




यस्ता छन सेक्स सम्बन्धि १५ रोचक तत्थ्य :
१. विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सेक्स गरिरहेका हुन्छन् ।
२. एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ ।
३. क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सेक्सको अवसर पाउने पत्ता लगाएका छन् ।
४. मूर्ति या म्यान्निक्विनप्रति हुने यौन आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ ।
५. अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ ।

६. सेक्सप्रतिको निष्क्रियताले लिंगको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् ।
७. वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ
८. विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सेक्सीमा पर्छन् । उनीहरु अधिकांशले हप्तामा एकपटक सेक्स गर्ने गर्छन् ।

९. ५० जनामध्ये एक महिलामा अतिरिक्त स्तनको निप्पल हुने गर्छ ।
१०. दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ ।
११. इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ ।
१२. पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन् ।

१३. सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सेक्स गर्न मन पराउँने देखाएको थियो १४. अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो हस्तमैथुनविरुद्धका अभियन्ता थिए । उनले मानिसबाट यौन विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्लेक्सको विकास गरेका थिए ।

१५. एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् ।

१६. प्राचिन चीनमा सेक्सपछि मक्र्युरी र सिसा खाएमा गर्भ रहँदैंन भन्ने विश्वास गरिन्थ्यो । तर, यसले मृत्युसम्म निम्त्याउथ्यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget