बानेश्वर हृवाइट हाउस कलेजसँगैकाे भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्किन लाग्दा कलंकी निवासी सरस्वती आचार्यको साथबाट पैसा लुटिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
आचार्यले बैंकबाट पैसा निकालेर बाइकमा चढ्न खोज्दै गर्दा पैसा लुटपाट गरी लुटेराहरु फरार भएकाले प्रहरीले खोजी कार्य तीब्र बनाएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.