सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गर्न राजपरिवारले पैसा दिएको खुलासा

२२ माघ, एजेन्सी ।
न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा गरिएको उक्त आक्रमणमा प्रमुख योजनाकार रहेको भनेर जेलमा राखिएका जकिरिया मोसावीले आहिले आयर मुख खोलेका छन ।
 २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गर्न साउदी राजपरिवारका सदस्यबाट आर्थिक सहायता पाएको खुलासा गरेका छन् ।
मोसावीले एक अन्तरवार्तामा साउदी राज परिवारका अधिकारीहरु, र अन्य जासुसी संस्थाका अधिकारीले समेत अलकायदालाई आर्थिक सहयोग गरेको दावी गरेका छन् ।

मोसावीले अफगानिस्तानस्थित अमेरिकी दुताबासमा काम गर्ने साउदी अधिकारीहरुसँग पनि आफूहरु सम्पर्कमा रहेको दावी गरेका छन् ।

तर साउदी अरेवियाले भने यस्तो दावीको खण्डन गर्दै यस्तो दावी सत्य नभएको प्रतिक्रिया दिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget