१८ पुस, एजेन्सी।
प्रहरीको कारबाहीका क्रममा २ जना आक्रमणकारीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । अहिले पनि झडप जारी रहेको बताइएको छ ।
आक्रमणपछि भारत सरकारले पञ्जाब, जम्मु कश्मिर लगायतका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको जनाइएको छ ।
nepaliheadlines
Post a Comment