सिन्धुपाल्चोकमा एकाबिहानै भूकम्पको धक्का महसुस

 १८ पुस-
सिन्धुपाल्चोकमा एकाबिहानै परकम्पन गएको छ । बिहान ३ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको परकम्पन गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बैशाख १२ गते ७ दशलमव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर स्केल माथिका ४ सय २१ पराकम्प गैसकेका छन् ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget