राजधानीमा भूकम्पको धक्का महसुस
काठमाडौं – राजधानीमा मंगलबार साँझ भूकम्पको धक्का महसुस भएको छ । ६ बजेर ५५ मिनेट जाँदा रसुवा केन्द्रविन्दु भएर गएको परकम्पको धक्का राजधानीसम्म महसुस भएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको पराकम्प गएको हो ।
वैशाख १२ को भूकम्पपछि ४ रेक्टर माथिका ४ सय ५ भन्दा बढी परकम्प गइसकेको छ ।
ratopati
Post a Comment