कालो बालकको तस्वीर इन्टरनेटमा यसरी भाइरल बन्यो

कालो बालकको तस्वीर इन्टरनेटमा यसरी भाइरल बन्यो
आजकाल इन्टरनेटमा एकजना बालकको तस्वीर खुबै चर्चित बनिरहेको छ । एकदमै कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । बच्चालाई दुनियाकै सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ । दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ ।
कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ता भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्वीकार गरेको छ । आफ्नो रेकर्डमा यो बच्चाको बारेमा कतै उल्लेख नभएको पनि गिनिज बुकले स्पष्ट पारेको छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget