४० जना एकैपटक बेइजिङ उडेपछि एमाले र एमाओवादीमा भाडभैलौ

काठमाडौं – चीन भ्रमणको जाने टाली छनौट संस्थागत नभएको भन्दै सत्तारुढ दुई दल एमाले र एकीकृत
माओवादीभित्र असन्तुष्टि देखिएको छ । एमाले र एमाओवादीका २०–२० जनाको टोली एक महिने अध्ययन भ्रमणका लागि मंगलवार चीन भ्रमण गएका थिए । एमालेभित्र महासचिव ईश्वर पोखरेलले र एमाओवादीभित्र पार्टी उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आ–आफ्नो अनुकुलताम टोली छनौट गरेर पठाएको भन्दै दुवै पार्टीमा असन्तुष्टि देखिएको हो ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget