काठमाडौं ।
नेपालमा नाकाबन्दी लगाइरहेको भारतमा नेपालविरुद्ध मिडियाबाजी पनि चलिरहेको छ । मधेशमाथि संविधानले ठूलो अन्याय गरेको भन्दै चलिरहेको भारतीय मिडियाबाजीकाबीच मोदी सरकारको कठोर आलोचना गर्दै आलेख प्रकाशित हुने क्रम पनि बढिरहेको छ ।
कनकमणिले नरेन्द्र मोदीको नेपाल नीति इन्दरकुमार गुजरालको विदेशनीतिको डर्रामा चलेको देखाउने तर भद्धा नीतिको सज्ञा दिँदै भारतीय ब्यवहारको कडा आलोचना गरेका छन् ।
छिमेकी साना देश भन्दा पनि गरिवी देखि मानवीय विकाशको सूचाङ्कमा पछाडी रहेको भारतका प्रधानमन्त्री मोदीले देखाएको ब्यवहारले उनले आफ्नो सपथग्रहण समारोहमा सार्क क्षेत्रका नेताहरुलाई बोलाएको कुरा केवल राजा जर्ज पाँचौले आफ्ना कुराको मसर्थन गर्न बोलाएको भारदारी भेला जस्तो भावमा रहेको पुष्टी भएको भनेका छन् ।
nepaliheadlines
Post a Comment