नेपालभित्रै खोजिने भयो पेट्रोलियम पदार्थ

काठमाण्डु, २९ कात्तिक– भारतीय नाकाबन्दीका कारण गम्भीर इन्धन संकट बेहोरिरहेको नेपालले मुलुकभित्रै पेट्रोलियम पदार्थको उत्खनन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मुलुबासीका नाममा सम्बोधन गर्दै पेट्रोलियम पदार्थको उत्खनन्का लागि विगतमा सुरु गरिएको प्रक्रिया तत्काल अघि बढाइने प्रतिबद्धता जनाएका हुन् ।
वैज्ञानिकहरुले नेपालका केही स्थानमा पेट्रोलियम खानी रहेको पत्ता लगाए पनि सरकारले उत्खनन्का लागि प्रयास गरेको छैन ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget