गगनको प्रस्ताव : नेपालीकै पैसाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना

काठमाडौं, कार्तिक १५ । संसदको कृषि तथा जलस्रोत समितिले बुढी गण्डकी जलविद्युत आयोजनाको कामलाई तीब्रता दिनुपर्ने सुझाव दिएको छ ।
समितिले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाबाट देशको उर्जा संकट धेरै हदसम्म समाधान हुनसक्ने भन्दै कामलाई तीब्रता दिन सुझाव दिएको हो ।
समितिका सभापति गगन थापाले बुढीगण्डकी आयोजना नेपालीकै लागानीमा निर्माण गर्न सकिने बताए ।
बुढीगण्डकी जलविद्युत आयोजना बिकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाका अनुसार सन् २०२२ सम्ममा बुढीगण्डकीबाट विद्युत उत्पादन सुरु हुन सक्छ ।onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget