भारतमा भुकम्प, नेपालसम्म धक्का महसुश

बैतडी–भारतमा आज दिउँसो भुकम्प भएको छ । दिउँसो २ः१० बजे ३ दशमलब ६ रेक्टरस्केलको भुकम्पको धक्का गएको हो । सो धक्का नेपाली भूभाग दार्चुला र आसपासको जिल्लामा समेत महसुश भएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतले दार्चुलाबाट १० किलोमिटर पश्चिम भारतमा सो भुकम्पको केन्द्रबिन्दु भएको जनाएको छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget