आइएसद्वारा फिरौती नपाएको भन्दै दुईजना बन्धकको हत्या

काठमाडौं, मंसिर ३ । इस्लामिक विद्रोही संगठन आइएसले फिरौती नपाएको भन्दै दुई जना बन्धकको हत्या गरेको छ ।
अपहरण गरेर बन्धक बनाइएका एक चिनियाँ र एक जना नर्वेका नागरिकको हत्या गरेको दाबी आईएसले गरेको छ । चीन र नर्वेको सरकारले फिरौती नदिएकाले उनीहरुको हत्या गरेको आइएसले जनाएको छ ।
तर यो घटनाको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइएसले भने प्रमाणका रुपमा दुई वटा तस्वीर सार्वजनिक गरेको छ ।
एउटा तस्वीरमा दुवै जनालाई जिवित देखाइएको छ भने अर्को तस्वीरमा दुवै जनाको शव देखाइएको छ । तस्वीरमा देखिएअनुसार उनीहरुलाई गोली हानेर हत्या गरेको जस्तो देखिएको छ । (एजेन्सी)
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget