पेरिस आक्रमण नसेलाउँदै टर्कीमा आइएसद्वारा अर्को हमला

एजेन्सी । पेरिस हमलाको आतंक नसेलाउँदै आइतबार दक्षिणी टर्कीमा (इस्लामिक स्ट्रेट) अाइएसले आत्मघाति हमला गरेको छ । हमलामा चार प्रहरी अधिकारी घाइते भएको खबर छ । स्थानिय सञ्चार माध्यम अनुसार आइएसका एक आत्मघाति आक्रमणकारीद्वारा आत्मघाति विष्पोटन गराएका थिए ।
अल अरेबिया न्युजका अनुसार हमला दक्षिणी टर्कीमा भएको भएको हो । यो हमलामा अहिलेसम्म कसैको मृत्युभएको बारे खबर आएको छैन । घटना हुने बित्तिकै अधिक संख्यामा प्रहरी पुगेको थियो । प्रहरीले पुरै इलाकामा शिल गरेर जाँच गरिरहेको छ ।
शुक्रकार पेरिसमा भएको हमलामा १२९ जनाको मृत्यु भएको बताइएको छ । हालसम्म ३५२ जना घाइते छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget