काठमाडौं । फ्रान्सको राजधानी पेरिसमाथि आक्रमण गरेको एक हप्ता नबित्दै स्लामिक स्टेट (आईएस)ले अमेरिकाको राजधानी वासिङटनको केन्द्रमा आक्रमण गर्ने धम्कि दिएको छ ।
सोमवार सार्वजनिक गरिएको एक भिडियो सन्देशमा फ्रान्सकोको पेरिस जस्तै अमेरिककाको वासिङटनको केन्द्रमा आक्रमण गर्ने धम्कि दिएईएको छ ।
गत शुक्रवार पेरिसमा भएका विभिन्न हमलामा १२९ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।
तर, उक्त भिडियोको आधिकारिकताबारे भने अहिलेसम्म केही खुलेको छैन् ।- एजेन्सी
Post a Comment