कलंकीमा बिहानै जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, १ मंसिर । काठमाडौंको कलंकीस्थित खड्कागाउँमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएको जनाइएको छ ।
आज बिहान अन्दाजी साढे सात बजे खचाखच जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रारम्भीक जानकारी आएको महानगरीय ट्राफिक प्रहरी रामशहापथले जनाएको छ ।
दुर्घटनामा परेको बसलाई निकाल्नका लागि क्रेन प्रयोग गरिएको छ ।
जन्ती बोकेको बस दुर्घटना भएको जानकारी पाएपछि कलंकीका प्रहरी निरीक्षक कृष्णबहादुर थापासहितको टोली उद्धारका लागि खट्टिएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget