मन्त्रीले मन्चमै सुर्ती माँडेर ‘च्यापे’पछि हल्लीखल्ली

सुनसरी, पौष ९ । सरकारले सार्वजनिक स्थलमा धुम्रपान र सुर्ती सेवन गर्न निषेध गरेको भएपनि सरकारकै मन्त्रीले भने सार्वजनिक कार्यक्रममै सुर्ती सेवन गरेका छन् ।

धरानमा बुधबार आयोजित कार्यक्रममा कृषिमन्त्री हरि पराजुलीले सुर्ती सेवन गरेका हुन् । मन्त्री पराजुलीले मन्चमै सुर्ती माँडेर खाँदा कार्यक्रम स्थलमा हल्लाखल्ला भएको थियो ।


सर्वसाधारणलाई सार्वजनिक स्थलमा सुर्ती तथा धूमपान गर्न निषेध गरिएको अवस्थामा मन्त्रीले नै त्यसलाई उल्लंघन गरेको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका थिए ।
इमेजखबर
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget