हालैको एक नेपाली पत्रिकाको अन्तर्वार्तामा आफूसँग नेपालको जन्मसिद्ध नागरिकता र आफू नेपालकै धर्ती पुत्र भएको दाबी गरेका महतोले भारतीय पत्रिकाको प्रश्नमा भने नेपाल भारतकै ‘अधिन’मा रहेको जस्तो सन्देश दिने अभिव्यक्ति दिएका हुन् ।
भारतीय पत्रिका दैनिक जागरणमा लेखिएको छ- ‘मधेसमा अलग राज्यका लागि वारपारको लडाईं हुनेछ । र अहिलेको सरकारले मधेसी जनतामाथि सौतेली व्यवहार गरेको छ ।’ महतोले मधेस आन्दोलनमा भारतको सहयोग अझै नपुगेको समेत बताएका छन् ।
dainiknepal
Post a Comment
साले काले भारत तेरो सौतेलो वाउ हो की के हो भारतको निकै ठुलो गुनगान गाउंछस नि