यी हुन् नाङ्गै सुत्नुका ७ फाइदा

धेरै जसो मानिस केही न केही लुगा लगाएर सुत्छन भने कसै कसैलाई भने नाङ्गै नसुती चित्त बुझ्दैन । यो बानीले कहिलेकाँही आफन्तकोमा पाहुना लाग्न जादा र सुत्ने रुम सेपे्रट नहुँदा भने अप्ठेरो पर्दछ । प्राय मानिसका आ आफ्नै सुत्ने तरिका हुन्छन यो पनि एउटा सुत्ने तरिका हो । एक अध्ययनको अनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । नाङ्गै सुत्नुका फाइदाहरु यहाँ उल्लेख गरिएको छ जान्नुस नाङ्गै सुत्नुका ७ फाइदाहरु ।सुत्नु

१.यदि तपाइ बिवाहित हुनुहुन्छ भने नाङ्गै सुत्नु फाइदाजनक हुन्छ किनकि पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्ष सम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।
२. नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । विशेष महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो अवस्थाका कारण ढुसी बढेर महिलाको शरिर नै गन्हाउने हुन्छ ।
३. सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ।
४.नाङ्गै सुत्ने बानीले यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।
५. रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।
६. जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् ।
भिडियो हेर्नको लागि तलको बक्समा अहिले नै क्लिक गर्नुहोस
७. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ ।
rochakkhabarnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget